+
Search

ताजा अपडेट +

पपुलर +

मिस युनिभर्स सुपर स्टार २०२५ सुमिना श्रेष्ठ भईन्

मिस युनिभर्स सुपर स्टार २०२५ सुमिना श्रेष्ठ भईन्
बिशाल खबर
७ महिना अगाडी

मिस् युनिभर्स सुपर स्टार २०२५ मा सुमिना श्रेष्ठले पहिलो स्थानको जित हासिल गरेकी छिन्। त्यालेट सो अन्तर्गत ३० प्रतिस्पर्धी बीच शनिबार भएको अन्तिम प्रतियोगितामा सुमिनाले जित हासिल गरेकी हुन्।

यो जित संगै सुमिनाले आगामी महिनामा बिश्व भरिबात सहभागी संग अमेरिमा हुने प्रतिस्पर्धामा मिस्स नेपालको रुपमा सहभागिता जनाउने छिन्।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर