+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा बृहत् रक्तदान कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा बृहत् रक्तदान कार्यक्रम
बिशाल खबर
२ महिना अगाडी

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा आउँदो चैत ३० गते शनिबार काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित बुद्ध मलमा बृहत् रक्तदान बृहत् रक्तदानआयोजना गरिने भएको छ। कार्यक्रम मा नेपाल सरकार का पूर्व उप-प्रधान तथा गृह मन्त्री नेकपा माओबादी केन्द्रका बरिस्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठको प्रमुख आतिथेता रहने गोरखा –

काठमाडौँ सम्पर्क समितिका कोषाध्यक्ष कपिल भट्टले जानकारी गराउनु भयो। सनिबार बिहान ९ : ३० बजेबाट सुरु हुने रक्तदान कार्यक्रम मा काठमाडौँ मा बसोबास गर्ने गोर्खाली हरु को बिशेस उपस्तिती रहने पनि उहाले जानकारी गराउनु भयो। समाजमा सहयोग, मानवता र एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा धेरै युवाहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत रक्त अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई राहत पुग्ने विश्वास राखिएको छ।

Everest Courier Hub Pvt.Ltd

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर