+
Search

ताजा अपडेट +

पपुलर +

गायिका सारिका घिमिरेको “लाखौ चोट “ सार्बजनिक

गायिका सारिका घिमिरेको “लाखौ चोट “ सार्बजनिक
बिशाल खबर
३ दिन अगाडी

काठमाडौं । पछिल्लो समय निकै चर्चित गीत गुण भुलेउ पित्तलको सुन पाए पछी नामक गीतको अफर सफलता पछी गायिका सारिका घिमिरेको “लाखौ चोट” नामक गजल सार्बजनिक भएको छ |

ममीला पौडेल (आस्था)को मर्मस्पर्सी शब्दहरुमा गायिका घिमिरेको साथमा गायक तथा संगीतकार शिवराज गौतमको स्वर रहेको छ | साथै गीतमा संगीत स्वयं शिवराज गौतम ले दिनु भएको छ |

Everest Courier Hub Pvt.Ltd

शिवराज गौतमको निर्देशन रहेको म्युजिक भिडियोमा,मोडेलको रुपमा लामो समय देखि कोरियालाई आफ्नो कर्म थलो बनाई नेपालमै कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने विचार बोकी स्वदेश फर्केका रोजेन सुन्दास,डेफ्नी र सुजन सुर्खेको अभिनय देख्न सकिन्छ |

Everest Courier Hub Pvt.Ltd

भिडियोलाई सम्पादन तथा कलारिंङ पदम सुबेदीले गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई saajha tv युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

हेर्नुहोस् “लाखौ चोट” बोलको गीतको भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर