+
Search

ताजा अपडेट +

पपुलर +

सुनिताको ‘जाली रुमाल’ उत्तम र अनुषाको प्रेमपीडा

सुनिताको ‘जाली रुमाल’ उत्तम र अनुषाको प्रेमपीडा
बिशाल खबर
३ महिना अगाडी

काठमाडौंँ । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । श्रीमान् विदेशिएपछि श्रीमतीको मनमा उब्जने पीडारुपी भावनाहरु गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलम रोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।
किरण राइले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राइले निर्माण गरेका हुन् । तुलशा लिम्बुको छा

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर