+
Search

ताजा अपडेट +

पपुलर +

वाईसीएल अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही चयन !

वाईसीएल अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही चयन !
बिशाल खबर
३ महिना अगाडी

काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् ।
राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन् । त्यसैगरी महासचिवमा जुजारु नेता गणेश शाही चुनिएका छन् ।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर