+
Search

ताजा अपडेट +

पपुलर +

तीनकुने घटनाबारे बोले पुर्बराजा ज्ञानेन्द्र शाह,उनले भने विश्वकै उत्कृष्ट भूमिमा बाँच्न समेत गाह्रो, हुने स्थिति पैदा भयो

तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह

तीनकुने घटनाबारे बोले पुर्बराजा ज्ञानेन्द्र शाह,उनले भने विश्वकै उत्कृष्ट भूमिमा बाँच्न समेत गाह्रो, हुने स्थिति पैदा भयो
बिशाल खबर
२ महिना अगाडी

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

Everest Courier Hub Pvt.Ltd

गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

Everest Courier Hub Pvt.Ltd

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर