+
Search

ताजा अपडेट +

पपुलर +

गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज कार्यक्रम आयोजना गर्ने ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया

गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज कार्यक्रम आयोजना गर्ने ।
बिशाल खबर
२ हप्ता अगाडी

गैर आवासीय नेपाली संघ मलेसियाले नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

सबैलाई समेटेर समान अवसर दिएर नेतृत्व चयन गर्ने अधिवेशनको तयारीमा जुटेको प्रमुख अतिथि व्यवस्थापनको काम सुरु भइसकेको निर्बाचन अधिकृत समेत तोकिसकिएको कार्यक्रम लाई लाई बृहत बनाउन आयोजक टिम लागिपरेको संम्योजक इद्र नारायण लिम्बू ले जानकारी दिनुभयो।

Everest Courier Hub Pvt.Ltd

नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रमको लागि
नेपालबाट आमन्त्रित कलाकार गायिका शोभा त्रिपाठी , गायक बुद्ध लामा लगायत स्थानीय कलाकार हरु समेत प्रस्तुति रहेको कार्यक्रम भब्यताका साथ सम्पन्न गराउन आयोजक टिम लागि परेको नवौं अधिवेशन तथा तीज विशेष कार्यक्रम आयोजक ले जानकारी दिएका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

बिशाल खबर